काठमाडौँ । सरकारले साउन १ गतेदेखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको छ ।
सरकारले सबै सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको थियो ।
नयाँ तलबमानअनुसार अब माथिल्लो पद मुख्य सचिवको तलब ८२ हजार २५९ रुपैयाँ कायम भएको छ । त्यस्तै कार्यालय सहयोगी प्रथमस्तरका कर्मचारीको तलब २६ हजार ३४८, द्धितीय स्तरको २७ हजार ८२० रुपैयाँ कायम भएको छ ।
यस्तो छ कर्मचारीको नयाँ तलबमान सूची
प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार ३ : ४३ बजे
प्रतिक्रिया