यस्तो छ राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयक (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सन्देशसहित संसदमा फिर्ता पठाउनुभएको नारिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा पुगेको छ । 

राष्ट्रपति कार्यालयले राष्ट्रपतिको सन्देशसहित फिर्ता पठाएको उक्त  विधेयक अब संसदमा पुन प्रस्तुत गर्नुपर्नेछ । 

राष्ट्रपति भण्डारीले विभिन्न बुँदामा संसद्लाई सन्देश पठाउनुभएको छ  । 

राष्ट्रपतिको सन्देश (पूर्णपाठ):

​​​​​​​

 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ५८ बजे