काठमाडौं – गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ ।
सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले अबमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो ।
फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो ।
प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ९ : १४ बजे
प्रतिक्रिया