साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

४३ डीएसपीको सरुवा [को कहाँ सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् । 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : ५५ बजे