आज मिति २०७९ साउन २० गते शुक्रबार ।
(ई.सं.२०२२ अगस्त ५ तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२९ बजे र सूर्यास्त साँझ ६ः४८ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः गोरखकाली पूजा, यँलपञ्चदान ।
पञ्चाङ्ग
तिथिः अष्टमी, राति ११ः१७ बजेपछि नवमी
नक्षत्रः स्वाती, दिउँसो ३ः२३ बजेपछि विशाखा
योगः शुभ, दिउँसो १२ः५० बजेपछि शुक्ल, आनन्दादि योग – गद
करणः भद्रा, दिउँसो १२ः०५ बजेपछि बब
अयनः दक्षिणायन
ऋतुः वर्षा
पक्षः श्रावण शुक्लपक्ष
चन्द्रमाः तुला राशि
सूयर्ः कर्कट राशि
बृहस्पतिः मीन राशि
प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ६ : ५८ बजे
प्रतिक्रिया