राष्ट्रपति भवनमा घटस्थापना

संघ र प्रदेश निर्वाचन : झण्डै १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं । सरकारले मंसीर ४ मा संघ र प्रदेश दुबैको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार झण्डै १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुलाउने सरकारको तयारी रहेको छ ।  

यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : २४ बजे