आजको पात्रो

आज मिति २०७९ साउन १८ गते बुधबार ।
(ई.सं.२०२२ अगस्त ३ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२८ बजे र सूर्यास्त साँझ ६ः५० बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः कल्की जयन्ती ।
पञ्चाङ्ग 
तिथिः    षष्ठी, राति १ः५१ बजेपछि सप्तमी 
नक्षत्रः    हस्ता, दिउँसो ४ः०७ बजेपछि चित्रा
योगः    सिद्ध, दिउँसो ४ः३९ बजेपछि साध्य, आनन्दादि योग – आनन्द
करणः    कौलव, दिउँसो ४ः१३ बजेपछि तैतिल 
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    श्रावण शुक्लपक्ष
चन्द्रमाः    कन्या राशि
सूर्य    कर्कट राशि
बृहस्पतिः  मीन राशि

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ११ बजे