साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

नागपञ्चमीका अवसरमा कर्णालीमा सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ । २९ चैत ०७८ मा प्रदेश सरकारले गरेकाे निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो । 

बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता  निधिराज न्यौपानेले बताउनुभयाे । 

​​​​​​​

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ५ : १६ बजे