खुर्काेटमा बेलिबृज जडान सुरु

आजको पात्रो

आज मिति २०७९ साउन १२ गते बिहीबार ।
(ई.सं.२०२२ जुलाई २८ तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२५ बजे र सूर्यास्त साँझ ६ः५४ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः दर्शश्राद्ध, हलो तथा निशी बार्ने ।
पञ्चाङ्ग 
तिथिः    औँसी, राति १०ः१९ बजेपछि प्रतिपदा 
नक्षत्रः    पुनर्वसु, बिहान ७ः१८ बजेपछि तिष्य 
योगः    वज्र, बेलुकी ७ः०३ बजेपछि सिद्धि,    आनन्दादि योग – सिद्धि
करणः    चतुष्पथ, बिहान ९ः२३ बजेपछि नाग 
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    श्रावण कृष्णपक्ष
चन्द्रमाः     कर्कट राशि
सूयर्ः     कर्कट राशि
बृहस्पतिः मीन राशि

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ०४ बजे