‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आजको पात्रो

​​​आज मिति २०७९ साउन ८ गते आइतबार ।
(ई.सं.२०२२ जुलाई २४ तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२३ बजे र सूर्यास्त साँझ ६ः५६ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: कामिका एकादशी व्रत ।

पञ्चाङ्ग 
तिथिः    एकादशी, दिउँसो २ः४६ बजेपछि द्वादशी 
नक्षत्रः    रोहिणी, राति ११ः४२ बजेपद्धि मृगशिरा
योगः    वृद्धि, दिउँसो ४ः४६ बजेपछि ध्रुव, आनन्दादि योग – धाता
करणः    बालव, दिउँसो २ः४६ बजेपछि ध्रुव
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    श्रावण कृष्णपक्ष
चन्द्रमाः     वृष राशि
सूर्यः     कर्कट राशि
बृहस्पतिः मीन राशि

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ०१ बजे