खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

आजको पात्रो

​​​​​आज मिति २०७९ साउन १ गते आइतबार ।
(ई.सं.२०२२ जुलाई १७ तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२० बजे र सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः श्रावण सङ्क्रान्ति, दक्षिणायन प्रारम्भ, लुतो फाल्ने दिन, कण्डारक पूजा, गुरिया पर्व, बैतडी विश्वनाथ मन्दिरमा साउने मेला प्रारम्भ ।
पञ्चाङ्ग 
तिथिः    चतुर्थी, दिउँसो १ः४० बजेपछि पञ्चमी 
नक्षत्रः    शतभिषा, बेलुकी ६ः५० बजेपछि पूर्वभाद्रपदा
योगः    सौभाग्य, राति ११ः४६ बजेपछि शोभन, आनन्दादि योग – राक्षस
करणः    बालव, दिउँसो ३ः४० बजेपछि कौलव
अयनः    दक्षिणायन (आजदेखि दक्षिणायन प्रारम्भ)
ऋतुः    वर्षा
पक्षः    श्रावण कृष्णपक्ष
चन्द्रमाः     कुम्भ
सूर्यः     कर्कट
बृहस्पतिः मीन

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : १६ बजे