खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

नेपालको भूराजनीतिक अवस्थाको बहस गर्न अध्यक्ष ओलीदेखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा

काठमाडौँ । नेपालको भू–राजनीतिक अवस्थाको बहस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसम्म एउटै मञ्चमा देखिने हुनुभएको छ ।

नेपाल चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष चन्द्र भण्डारी लगायतले सम्बोधन गर्नुहुने छ । 

नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको आशङ्का बढिरहेको बेला आयोजना हुन लागेको सो बिचार गोष्ठीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : १५ बजे