काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९आँै वार्षिक प्रतिवेदन आज पेस गर्नुभएको छ ।
राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।
प्रकाशित मिति : २९ असार २०७९, बुधबार ४ : ०८ बजे
प्रतिक्रिया