मनसुन क्रमशः क्षीण हुँदै

उपसभामुखको निर्वाचन असार ३१ गते

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ । 

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । 

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद  रिक्त छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ४९ बजे