मनसुन क्रमशः क्षीण हुँदै

यस्ता छन् उपेन्द्रमाथि बाबुरामका ७ आरोप (पूर्णपाठ)

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पानाको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै  कार्यकारिणी समिति अध्यक्ष यादवमाथि विभिन्न ७ बुँदामा आरोपहर लगाउनुभएको छ । नेता भट्टराइले त्यसै कारण पार्टी पुनर्गठनको निर्णयमा पुग्नुपरेकोसमेत प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । 

बाबुरामले यादवमा वैचारिक, संगठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या, सुशासन र डेलिभरीको मुद्दाप्रति बेवास्ता र भूराजनीतिक सोचमा भिन्नताजस्ता समस्या देखिएको आरोप लगाउनुभएको छ । 

बैठकमा भट्टराईले पेस गरेको प्रतिवेदनको पूर्णपाठ :

​​​​​​​​​​​​​​

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ४१ बजे