दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

सार्वजनिक यातायातको भाडादर बढ्यो, कहाँ जान कति लाग्छ ?

काठमाडाैँ । सरकारले सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर पुनः  बढाएको छ ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

कहाँ जान कति रुपैयाँ लाग्छ, हेर्नुहोस्-

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ३७ बजे