मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । 

केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ः०० बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

सचिवालयको आजको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिका बारे छलफल हुने उहाँले बताउनुभयो ।  

 

 

 

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ३४ बजे