मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

चुनावी रणनीति बनाउन एमालेले बोलायो सचिवालय बैठक 

काठमाडौँ । नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । 

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ः०० बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

सचिवालय बैठकले आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिका बारे छलफल गर्ने उहाँले बताउनुभयो ।  

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ३६ बजे