सुवास नेम्वाङ र डा.सूर्य सुवेदी स्वर्ण सम्मानबाट सम्मानित (फोटोफिचर)

काठमाडौं । नेपाल ल क्याम्पसको स्वर्ण सम्मानबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्राध्यापक डा सूर्य सुवेदी सम्मानित हुनुभएको छ । 

नेपाल ल क्याम्पको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङ र सुवेदीलाई स्वर्ण सम्मानबाट सुम्मानित गर्नुभएको हो । एमाले उपाध्यक्ष नेम्वाङ अधिवक्ता समेत हुनुहुन्छ ।  

तस्बिरहरू

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १२ : ५३ बजे