यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

जेरुसेलम ।  इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् ।

प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस-पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि  संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौं पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन्।  

इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर संसद्ले स्थिरता पाउँन भने सकेको छैन ।  
 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  २ : ५४ बजे