दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कीर्तिपुरमा १३ वर्षीया बालिका बलात्कृत 

काठमाडौं । काठमाडौंमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । 

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

ती बालिकालाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १ : ३० बजे