मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

एमाले अध्यक्ष ओलीले नेता कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यालयबाट गर्नुहुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यालयबाट गर्ने हुनुभएको छ ।

अध्यक्ष ओली बालकोट निवासमा अत्याधिक भिड बढेपछि नेता कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यालयबाट गर्ने हुनुभएको हो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार अब उहाँलाई भेट्न चाहनेहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा समन्वय गरेर समयको व्यवस्थापन गर्नुपर्ने छ । 

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार अध्यक्ष ओली अपराह्नसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्नुहुनेछ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १० : ४६ बजे