काठमाडौँ । प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न विभिन्न विद्यालयका विध्यार्थीहरु संसद् भवनमा प्रवेश गर्ने गरेका छन् । सोही क्रममा आइतबार बानेश्वरस्थित सङ्घीय संसद् भवन आइपुगेका बैठक हल प्रवेश गर्ने क्रममा रहेका विध्यार्थीहरु ।
(फोटो फिचर )
प्रकाशित मिति : १२ असार २०७९, आइतबार ४ : १४ बजे
प्रतिक्रिया