तीन प्रदेशमा वर्षाको सम्भावना

‘वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरू’ विषयक अन्तरसंवाद कार्यक्रम सुरु

काठमाडौँ । मदन भण्डारी फाउन्डेसन केन्द्रीय कार्यालयको आयोजनामा ‘वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभाव ’ विषयक अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । आज शनिवार ‘अल्फा हाउस’ बानेश्वरमा अन्तरक्रिया कार्यक्रम सुरु भएको हो । 

कार्यक्रममा नेकपा एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाल  एसियाली अध्ययन केन्द्र त्रिभुवन विश्वविद्यालयका प्रबन्ध निर्देशक डा. मृगेन्द्र बहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन वक्ताको रूपमा रहनुभएको छ ।

त्यस्तै कार्यक्रम प्रस्तोता नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल हुनुहुन्छ ।

​​​​​​​

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ३ : २३ बजे