तीन प्रदेशमा वर्षाको सम्भावना

दुबईका राजकुमार शेख मोहम्मद झापामा (फोटो फिचर)

​​​​​​​झापा । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने भ्रमणका क्रममा नेपाल आउनुभएको छ ।

बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंको निमन्त्रणा उहाँ नेपाल आउनुभएको हो ।

उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । झापा पुग्नुभएका राजकुमारलाई क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले स्वागत गर्नुभएको छ ।

​​​​​​

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : २५ बजे