मोरङ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले) का अजम्बर राई विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी हुनुभएको छ ।
सदस्यमा एमालेकै उमा नेपाली, उर्वशी कुमारी थारु, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी हुनुभएको छ ।
प्रकाशित मिति : १ असार २०७९, बुधबार ८ : ४० बजे
प्रतिक्रिया