काठमाडौं – विप्लव समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।
विप्लव समुहले रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय अगाडी पुगेर प्रदर्शन गरेको हो ।
जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।
प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार २ : ५८ बजे
प्रतिक्रिया