‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आमा !  

जन्म दिने, बचाउने,  
हाम्री प्यारी आमा । 
मिठो मिठो खुवाउने, 
​​​​​​​हाम्री प्यारी आमा । 

खुसी दिने हँसाउने, 
हाम्री प्यारी आमा । 
असल व्यवहार सिकाउने, 
हाम्री प्यारी आमा ।

आमा तिमी प्यारो लाग्छ, 
तिम्रो लाग्छ माया । 
हामीबाट नछुटोस् है, 
तिम्रो शीतल छाया । 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ९ : १७ बजे