दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ललितपुरमा १५ वर्षीया किशोरीमाथि बलात्कार 

ललितपुर ।  ललितपुरमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।   

प्रहरीले बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं. २६ सुनाकोठीबाट २३ वर्षीय मिलन परियारलाई पक्राउ गरेको छ ।

ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका परियारले किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ बलात्कार  गरेको आरोप छ । 
 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ४ : १८ बजे