आजको पात्रो

आज मिति २०७९ जेठ २६ गते विहीबार ।
(ई.सं.२०२२ जुन ०९ तारिख)  (नेपाल संवत्– ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः०९ बजे र सूर्यास्त साँझ ६ः५७ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: गङ्गा दशहरा, रामेश्वर गङ्गापूजा, वज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नानसमाप्ति, रुरुक्षेत्र रिडीमा हृषीकेशोत्सव, बैतडी विश्वनाथमा दशहरा मेला ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : १० बजे