आजको पात्रो

आज मिति २०७९ जेठ २२ गते आइतबार ।
(ई.सं.२०२२ जुन ०५ तारिख) (नेपाल संवत्– ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः१० बजे र सूर्यास्त साँझ ६ः५५ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः विश्व वातावरण दिवस, भक्तपुरमा चण्डी भगवती यात्रा, कुमार षष्ठी । 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ७ : ०५ बजे