हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी

डडेल्धुरा – डडेल्धुराकाे आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ ।

गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए ।

नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेकाे हुनसक्ने पनि अनुमान गरिएको छ । 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ९ : ४१ बजे