‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लमजुङको मध्यनेपाल गाउँपालिकामा टिपर दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल गाउँपालिका–७ देउरालीमा टिपर दुर्घटना हुँदा  ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मध्य पहाडी लोकमार्गमा काम गर्ने कामदारलाई बोकेको बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र ३ जना अझै टिपरमै च्यापिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मीका अनुसार इन्स्पेक्टर रेग्मीले बताउनुभयो । 
अहिले घटनास्थलमा घाइतेको उद्धार भइरहेको छ । 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ५ : १२ बजे