दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नारायणगढ-मुग्लिन सडकको पन्ध्र किलोमा ग्यास बुलेटमा आगलागी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो। थप विवरण आउने क्रममा रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : ४६ बजे