आन्तरिक हवाई उडानमा अत्यधिक चाप

‘एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन’ :अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताउनुभएको छ । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुनुहुँदै अध्यक्ष ओलीले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताउनुभएको हो । 

सरकारको संयन्त्र प्रयोग निर्वाचनमा धाँधली गरेको बताउँदै ओलीले सत्यको सधैँ जित हुने बताउनभयो । एमाले कुनै शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने दोहोर्‍याउँदै उहाँले सधैँ सत्यको जित हुने बताउनुभयो । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : १८ बजे