आज वर्षाको सम्भावना

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विभिन्न १५ विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बुधबार नेपाल आयल निगम कार्यालय घेराउ गरेका छन् ।

​​​​​​​

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  २ : ४३ बजे