दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने 

काठमाडौं । सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गर्ने भएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९,०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने जानकारी दिनुभएको हो ।  

जसबाट ६०० जमिन जोगिने सरकारको लक्ष्य छ । भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र संघसहित तीन तहको भूउपयोग योजना तयारी गरिने उहाँले जानकारी दिनुभयो ।  
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ०६ बजे