दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

रासायनिक मल उपलब्ध गराउन नेपाल कृषि सहकारी जिल्ला संघ सिन्धुपाल्चोकको आग्रह

सिन्धुपाल्चोक । नेपाल कृषि सहकारी जिल्ला संघ सिन्धुपाल्चोकको बैठक आज जिरो किलोमा सम्पन्न भएको छ ।

नेपाल कृषि सहकारी जिल्ला संघ सिन्धुपाल्चोकको बैठक आज जिरो किलोमा सम्पन्न भएको हो ।बैठकले खेतिपातिको सिजन सुरु भैसकेको तर रासायनिक मल अभाव रहेको भन्दै तत्काल ध्यान दिन स्थानिय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैंठकको अध्यक्षता गर्नु भएका जिल्ला अध्यक्ष मित्रलाल चौलागाईका अनुसार खेतिपातिको सिजन सुरु भैसकेको अवस्थामा जिल्लामा मलको चरम अभाव रहेको भन्दै १२ वटै स्थानिय तहलाई समन्वय गरी यथाशिघ्र मल उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले जिल्लाका कृषि सहकारीहरुको वार्षिक समिक्षा , कार्यालय व्यवस्थापन लगाएत विभिन्न विषयमा छलफल तथा निर्णय गरिएको चौलागाईले बताउनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ३ : १९ बजे