दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटो फिचर)

काठमाडाैं । बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।​​​​​​​

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १ : ३८ बजे