दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडाैं । तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने गर्ने गरिरहेकेा छ । कीर्तिपुर स्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुआती ब्याटिङ गर्ने निर्णय गरकी हुन् ।  

जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ । श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ । यदि आजको खेल जिते युृगान्डाले श्रृंखला दुई खेल अघि नै आफ्नो नियन्त्रणमा राख्नेछ । 

त्यसैले नेपाल आजको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो । 

यस पछि दुई खेल हुनेछ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : २७ बजे