साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

थप १ सय ५२ जना कोरोना सङ्क्रमित थपिए, ६५ जना सङ्क्रमण मुक्त

काठमाडौँ – नेपालमा आज थप १ सय ५२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार  हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ ।आज ६५ जना सङ्क्रमण मुक्त भएका छन् भने  हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ ।

त्यस्तै आज कोरोनाको सङ्क्रमणबाट  थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३१ पुगेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ५ : १७ बजे