काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफल सुरु भएको छ ।
छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राख्नुभएको छ ।
नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो ।
प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १ : ५३ बजे
प्रतिक्रिया