आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा काँग्रेस, उपमेयरमा एमाले विजयी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी हुनुभएको छ । 

यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक काँग्रेसले मेयर हात पारेको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन खत्री मेयरमा विजयी हुनुभएको छ ।

उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी हुनुभएको छ । कांग्रेसका उपमेयरलाई पछि पार्दै बुढाथोकीले जित हासिल गर्नुभएको हो । 

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : ५३ बजे