आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मदन–आश्रित स्मृति दिवस (फोटोफिचर)

काठमाडौँ ।  नेकपा एमालेले आज २९ औँ मदन आश्रित स्मृति दिवस मनाउँदै छ । 

आजकै दिन २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र  सङ्गठन विभाग प्रमुख कुसल  सङ्गठक जीवराज आश्रितको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा नेकपा एमालेलेयो दिवस हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

तस्बिर : आशिष पौडेल 

​​​​​​​​​​​​​​

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : ५३ बजे