आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भरतपुरमा फेरि रेणुको अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले पुन: अग्रता बढाएकी छन् । उनले ५०३९ मत ल्याउँदा एमालेका विजय सुवेदीको ५०२७ मत रहेको छ । दुईजनाबीच १२ मतको अन्तर छ ।

अहिलेसम्म १५०३१ मत गनिसकिएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत ल्याएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : ४० बजे