तीन प्रदेशमा वर्षाको सम्भावना

मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा काँग्रेसका विष्ट विजयी

 बैतडी । बैतडीको मेलौली नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का भिम बहादुर चन्द(भूकम्प) ३०९६ मत सहित विजयी भकाएछन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जगदीश सिंह नायकले २३७६ मत ल्याएका छन् । 

उपमेयरमा नेपाली काँग्रेसका पार्वती बोहरा विष्टले २९२७मत ल्याइए विजयी हुँदा एमालेका हेमन्ती नायकले २४०८ मत ल्याएका छन् ।

वडाहरूमा भने, मेलौली १मा एमालेका शरद सिंह नेगी, २मा काँग्रेसका कृष्ण दत्त भट्ट, ३मा काङ्ग्रेसकै गगन भाट, ४ मा माओवादी हर्क ब चन्द ५ मा काँग्रेसका भरत पुजारा ६ मा माओवादीका तारा दत्त भट्ट, ७ मा माओवादीकै रामचन्द्र भट्ट, ८ मा एमालेका तपेन्द्र विष्ट र ९ काँग्रेसका लोकराज भट्ट विजय भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ४२ बजे