आजको पात्रो

आज मिति २०७९ जेठ ०२ गते सोमबार ।
(ई.सं.२०२२ मे १६ तारिख) (नेपाल संवत्– ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः१७ बजे र सूर्यास्त साँझ ६ः४५ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः गौतमबुद्ध जयन्ती, उँभौली पर्व, चण्डी पूर्णिमा, वैशाखस्नान समाप्ति, घाटुनृत्य विसर्जन, बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा, गोरखनाथ जयन्ती, रानीकोट श्रीबाघभैरव पर्व ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : ०३ बजे