तीन प्रदेशमा वर्षाको सम्भावना

चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

भादगाउँ। चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । 

वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी हुनुभएको छ । 
 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ४६ बजे