तीन प्रदेशमा वर्षाको सम्भावना

पाँचथरको कुम्मायक ३ मा एमालेको  प्यानल निर्वाचित

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका – ३ मा नेकपा एमालेको  प्यानलै निर्वाचित भएको छ ।

एमालेका उम्मेदवार बाबुराम कार्कीले ५१९ मत प्राप्त गरी प्यानल नै विजयी भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र कार्कीले ३१६ मत प्राप्त गर्नुभएको छ । 

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : २० बजे