आजको पात्रो

आज मिति २०७९ जेठ ०१ गते आइतबार ।
(ई.सं.२०२२ मे १५ तारिख) (नेपाल संवत्– ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः१७ बजे र सूर्यास्त साँझ ६ः४५ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः ज्येष्ठ सङ्क्रान्ति, अन्तर्राष्ट्रिय परिवार दिवस, पूर्णिमा व्रत, कूर्म जयन्ती ।


 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ०५ बजे